काठमाडौं, जेठ ५ भारतले नेपाल सरकारलाई ३० हजार थान पीसीआर किट प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई ती किट आइतबार स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरेका हुन् । (आर्थिक दैनिकबाट)