काठमाडौँ । जनमुक्ति दिवस र पार्टी पुनगर्ठन दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ६ वर्षपछि गृहजिल्ला रोल्पा पुगेका छन् ।

नेकपाका नेता चन्द्रबहादुर खड्का अस्कलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) राहत र पुनर्निमाणको प्याकेज लिएर पुगेका चन्द रोल्पाली जनताहरूको मनोविज्ञान बुझ्न रोल्पा आएको बताए ।