काडमाडौं,नागरिक बचाऊ अभियान अन्तर्गतको आन्दोलनरत दुर्गा प्रसाईको समूह र प्रहरी बिच गौशलामा झडप भएको छ । गौशला क्षेत्रमा प्रहरीले अगाडी नबढ्न संकेत गरेको अबस्थामा उनीहरु अगाडी बढेपछि स्थिति तनाबपूर्ण भएको थियो । आन्दोलनकारीले प्रहरीमा माथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारी लाई तितरबितर पारेको छ ।