काठमाडौं । सोफा उत्पादक संघले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा एक लाख ४४ हजार सात सय ८० रुपैयाँ सहयोग गरेको छ ।

संघका अध्यक्ष तारालाल धरेलका अनुसार गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि सङ्घले मंगलबार सो सहयोग गरेको हो ।