काठमाडौं त्रिशुली जलविद्युत् कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २४ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंकेटमा आफ्नो १२ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।