एनआईबीएल एस क्यापिटल लिमिटेडले साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २५ गते काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको सभाहलमा वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।