पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेको बेला रवि लामिछानेमाथि मकैको खोया फाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।