काठमाडौं,नेकपा एमालेका सांसद लक्ष्मी महत्तो कोइरीको निलम्बन फुकुवा भएको छ । उनी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । उनको आइतबार निलम्बन फुकुबा भएको छ ।

उनी बिरुद्ध २०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल भलान गनुपर्ने सजाय सुनाएदेखि फरार कोइली २०७९ मसिंर ४ गतेको निर्वाचनमा महोत्तरी १ बाट निर्वाचित भएका थिए ।