काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही पुस २५ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरिङ्समा १४ औँ साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्नेछ ।