घोराही । लुम्बिनी प्रदेशबाट जनमत पार्टीका बालगोबिन्द चौधरीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।

चौधरीको समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ र प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य तथा सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता रहेका छन् ।