काठमाडौं,काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ बर्ष कैद सजाय तोकेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई बुधबार सजाय तोकेको हो ।