दोलखा । बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संस्था जिल्ला बचत संघ दोलखाको अध्यक्षमा पुनः भुमिराज खड्का निर्वाचित भएका छन् । संघको बिहिवार सम्पन्न २५ औँ वार्षिक साधारण सभाले खड्कालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।