धनगढीका एक व्यवसायीको धरको ५ तलबाट हाम फाल्दा निधन भएको छ । घरायसी विवादका कारण उनले हाम फालेको बुझिएको छ ।

धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवाल रहेका छन् । उनको उपचारको क्रममा नवजीवन अस्पतालमा मृत्यु भइसकेको प्रहरीले बताएको छ । यसबारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले बताएको छ । घटना बुधबार विहान करिव ११ः२० को रहेको छ ।