काठमाडौं,बाँसवारी छालाजुत्ता कारखानाको निजीकरणको नाममा भएको माफिया कारणको छानवीन सँगै नाइके विनोद चौधरीको भाई अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेर वयान लिदा उनले यदि जग्गा लिदां नियम विपरीत भएको रहेछ भने जगां नियम विपरीत भएको रहेछ भने जंगा फिर्ता गर्ने अभिव्याक्ति दिएछन् ।
अनियमित भए जग्गा फिर्ता गर्ने पर्छ,त्यो त भनिरहनु पर्ने कुरै होइन नि । नियम विपरीत रहेछ भने कार्वाही पनि भोग्नु पर्दछ । त्यो कार्वाही छल्न उनले हत्तन पत्त नियम विपरीत भए जग्गा फिर्ता गर्छु भनेर उम्कने दाउ खोजेका होलान् । प्रचण्डको सरकारले उक्त छानवीनमा जस्तै लेनदेनमै छाडेपनि अब जेलको वास टाढा चै छैन है