काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही फागुन २७ गते काभ्रेको धुलिखेलस्थित हिमालय दृष्य होटलमा आफ्नो छैंठौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरणसहितका विभिन्न प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।