राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयसहिच चार मन्त्रालय पाउने भएको छ । समाचार स्रोतका अनुसार बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालयले पाउने सहमति जुटिसकेको जानकारि प्राप्ता भएको छ । रास्वपाले पाउने मन्त्रालयहरुमा गृहमन्त्रालय,श्रम,युवा तथा खेलकुद र शिक्षा मन्त्रालय रहेको समाचार स्रोतको दावी रहेको छ । यसको आधिकारीक भने पृष्टी हुन बाकि रहेको छ ।