काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ । पार्टी कार्यालय धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बैठब बाट बाहिर निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो । नेता श्रेष्ठमाथि कस्ले हातपात ग¥यो भन्ने कुरा भने खुलेको छैन ।