काठमाडौं,नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार उठाउने निर्णय गरेको हो । दाहाल प्रधानमन्त्री प्रचण्डका भाई रहेका छन् । उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रि सभा सांसद हुन ।