काठमाडौं,सरकारले लघुवित्त वित्तिय संस्था संघर्ष समितिसँग वार्ता गर्न अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख समेत रहेका सहसचिव नारायण प्रसाद रिसालको नेतृत्वमा गृहमन्त्रालय प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद रिसालको नेतृत्वमा गृह मन्त्रालय प्रवक्ता समेतर रहेका सहसचिव नारायण प्रसाद भट्टराई,कानुन मन्त्रालयका उपसचिव झइन्द्र गुरागाई,राष्ट्र बैंकका एक प्रतिनिधि र अर्थ मन्त्रालयका उपसचिव केशव उप्रेदी सदस्य सचिव रहेको वार्ता समिति गठन गरेको छ ।
उक्त समितिले शुक्रबार लघुवित्त पीडित संघर्ष समितिको प्रतिनिधि उपाय निकाल्न वार्ता गर्ने जनाइएको छ ।