काठमाडौँ,सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख धरौटीमा छाड्न आदेश दिएको सरकारी वकिल कार्यालयले बताएको छ । उनलाई सीआईबीले १४ गते पक्राउ गरेको थियो ।