काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार उनीहरुबीच सिंहदरबारस्थित कार्यलयमा उनीहरुको भेट भएको हो ।

केन्द्रमा नयाँ गठबन्धन बनाएका माओवादी र एमालेबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट हुन बाँकी छ । उनीहरुको भेटवार्ता बर्तमान राजनितिक अवस्था र समसामहिक बिषयमा छलफल हुने बताइएको छ ।