काठमाडौं,पूर्वमाओवादी कमाण्डर कालीबहादुर खाम पक्राउ गरेका छन् । वषाँैदेखि फरार पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ परेका हुन ।

उनलाई मंगलबार प्रहरीले ठमेलबाट पक्राउ गरेको हो । उनी अपहरण,लुटपाट लगायत मुद्दामा फरारसूचीमा थिए । उनले कोटेश्वरका व्यापरी रामहरी श्रेठको हत्यामा समेत मुछिएका थिए ।