काठमाडौं,निकिता पौडेल उपाध्यक्ष रहेको काठमाडौं महानगरपालिकाले छापा हानेको छ । महानगरको टोलीले पिडीतको उजुरीका आधारमा अनुसन्धानका लागि भन्दै सहारीमा गएर कागजपत्र ल्याएको छ । साइ स्वागत बचत तथा ऋण सहकारीले रकम फिर्ता नगरेको भनि यहि असार २ गते काठमाडौं महानगरपालिकामा उजुरी दिएका थिए । उक्त सहकारीले बचतकर्ताको ५ करोड हिनामिना गरेको आरोप लागेको छ । निकिता पौडेल गृहमन्त्री रबी लामिछानेकि श्रीमती रहेकी छन् । तर उनले आफूले पहिले नै राजिनामा बुझाईसकेकोले आफ्नो त्यसमा संलग्नता नरहेको बताउँदै आएकी छन् । उजुरीमा सहकारीका अध्यक्ष भरतजंजम थापाको नाम लेखिएको थियो भने । पौडेलको नाम उख्लेक गरिएको थिएन ।