काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै पछिल्लो समय नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेलाई सोमबार बिहान पार्टीमा स्वागत गरेका हुन् ।