काठमाडौं । मन्त्री परिषदको बैठक सुरु भएको छ । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीपरिषदको बैठक सुरु भएको हो ।

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पहिले मन्त्रीपरिषदको बैठक सुरु भएको हो । आज दिउसो नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा पेश गर्ने कार्यक्रम रहेको छ ।