काठमाडौं, नेपाल प्रहरीले कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको छ । कान्तिपुर मिडिया गु्रपको केन्द्रीय कार्यालयमा प्रवेश गरेर प्रहरीले उनलाई पक्राउ गरेको हो । नागरिकता किर्ते कसुरमा सिरोहियाविरुद्ध आज पक्राउ पुर्जी जारी भएको थियो । धनुषा प्रहरी कार्यालयले उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।