काठमाडौं : अपदस्त राजा ज्ञानेन्द्र शाह बैंकक प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको उडा नं. आरए ४०१ बाट उनी शुक्रवार अपराह्न बैंकक गएका हुन् । अपदस्त राजा ज्ञानेन्द्रसंगै पुर्व रानी कोमल शाह पनि गएकी छिन् । यसअघि भारतको हरिद्वारबाट पिठाधिश्वर स्वामी कैलानन्द गिरी विशेष दुतका रुपमा नेपाल आएर उनीसंग भेटवार्ता गरेका थिए ।