काठमाडौँ । रााष्ट्रियसभामा सोमबार सरकारले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रियसभाको सोमबारको बैठकमा पेस भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सो प्रतिवेदन पेस गरेकी हुन् ।