काठमाण्डौ । लामो समयपछि नेपाली सेना को पिएसओ बैठक सम्पन्न भएको छ । भद्रकाली स्थित नेपाली सेनाको मुख्यालयमा बुधबार सम्पन्न भएको बैठकमा प्रधानसेनापति सहित दुई तारे र तीन तारे जर्नेलहरुको उपस्थित रहेको थियो । बैठकमा नेपाली सेनाको भावी नेतृत्वको विषयमा प्रश्न उठेको बुझिएको छ ।