सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा ३ जना बेपत्ता भएका छन् । यस बारे थप बिवरण आउन भने बाकी रहेको छ ।