काठमाडौं,सत्ताच्यूत हुन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्र्यालयमा विवादस्पद महान्याधिवक्ता दिनमणि पोख्रेल र अतिरिक्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईसँग संयुक्त भेटवार्ता गरेका छन् । आइतवार उनीहरु बिच भेटवार्ता भएको हो ।