काठमाडौंँ,प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिंदैगर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री उनलाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।