काठमाडौं, नेपाल बार एसोसिएसनको निर्वाचन समानुपातिक ढंगले नभएको भन्दै स्वतन्त्र कानून व्यवसायी मञ्चले बिरोध जनाएको छ । रामशाहपथ स्थित नेपाल बार एसोसिएशनको कक्षा कोठामा मंगलबार कार्यक्रम गर्दै स्वतन्त्र कानून व्यवसायी मञ्चले नेपाल बारको निर्वाचन समानुपातिक ढंगले नगरेको भन्दै बिरोध जनाएको छ । स्वतन्त्र कानून व्यवसायी मञ्चका अध्यक्ष समेत रहेका अधिवक्ता यज्ञमनी न्यौपाने महासचिव हेमराज पोखरेल उपाध्यक्ष डा रामहारी त्रिपाटी,सदस्य दिपक अधिकारी लगायतका मनिसहरुको सहभागीता रहेको थियो ।
उनीहरुले नेपाल बार एसोसिएनका अध्यक्षलाई उच्च अदालत बार एसोसिएशन पाटनको आसन्न निर्बाचनमा विधि सम्बन्ध रुपमा सम्पन्न गर्नको लागि नेपाल बार एसोसिएशनका अध्यक्ष बरिस्ट अधिबक्ता गोपाल कृष्ण घिमिरे लाई ६ बुदेमाग पत्र समेत बुझाएको छ । साथै उनीहरुले आफ्नो माग सम्बोधन नभए नेपाल बार एसोसिएशनमा ताला बन्दी गर्ने बताएका छन् ।
यस्तो छ पत्र: