सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले बसेको निर्णयअनुसार उनीहरुलाई राजदूतमा नियुक्त गरिएको हो । जो निम्नअनुसार छन् । १‍. डा. शंकरप्रसाद शर्मा – भारत २. कान्ता रिजाल –अष्ट्रेलिया ३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया ४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका ५. धनप्रसाद पण्डित – इजरायल ६. रामकृष्ण भट्टराई – श्रीलंका ७. सनिल नेपाल – स्पेन ८. डा. शैल रुपाखेती – जर्मनी ९. लोकदर्शन रेग्मी – अमेरिका १०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य ११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया १२. जंगबहादुर चौहान – रुस १३. रमेशचन्द्र पौडेल – कतार १४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन १५. सुम्निमा तुलाधर – डेनमार्क १६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया १७. प्रकाशमणि पोखरेल – पोर्चुगल १८. रीता धिताल – पाकिस्तान