काठमाडौं,एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । शिवपुरी ७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको प्रहरीले संञ्चार माध्यमलाई बताएको छ । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छ । दुर्घटनामा मानिसहरुको ज्यान गएको गएको छ । यस बारेमा पुरा बिवरण भने आउन बाकी रहेको छ । अहिले प्रहरी र स्थानीय त्यो ठाउँमा पुगिसकेका छन् ।