काठमाडौं,नेपाल प्रहरीमा कार्यरथ बिभिन्न पदमा रहेका २० जना प्रहरी फरार भएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले निकालेको सूचनामा उनीहरुको नाम उल्लेख रहेको छ ।
दिपक कुमार बस्नेत,सोनि कोजु,टंक नाथ पौडेल,अनिमेश रेग्मी,रञ्जिता गुरुङ,दिनेश घिसिङ,टेक बहादुर बि.क.,मान बहादुर विट,बिशाल बि.सी,आयशा लामा, विराट भण्डारी,सुदन तिवारी,सन्तोष कुमार मण्डल,यौनि कुमार मण्डल,शैलेन्द्रमणी भट्ट,प्रकाश राना मगर,तुलसी प्रसाद चाँपागाई,लोकेन्द्र लिम्बु,भौसागर पटेल र हरी शरण खड्का रहेको छन् ।
उनीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले हाजिर हुन आउने बारेमा भन्दै सूचना सर्बाजनिक गरेको छ ।