काठमाडौं । ग्लोवल आईएमई क्यापिटल लिमिटेडले वार्षिक साधारण सभाको आव्हान गरेको छ । कम्पनीको यही असोज १८ गते बसेको सञ्चालक समितीको एक सय ८० औं बैठकले वार्षिक साधारण सभा सम्वन्धी निर्णय गरेको हो । उक्त निर्णय अनुसार कम्पनीले यही कात्र्तिक २१ गते कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा आफ्नो १७ औं वार्षिक साधारण सभा गर्नै तयारी गरेको छ ।