काठमाडौं । कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा एक महिला मृत फेला परेकी छिन् । आइतबार अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी हुन् । हाल नाम, थर, वतन नखुलेकी मृत महिलाको घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।