काठमाडौं, असार २५ सुरक्षाको लागि अति उपयुक्त अटोमेटिक (हेन्ड सेनिटाईजर) डिस्पेन्सर डिजिस्प्रे बजारमा ल्याएको छ । बैक, व्यावसायिक क्रियाकलापमा संलग्न व्यवसायहरु बैंक, होटल, सपिङ्ग मल, सोरुम, बंगला, कोलोनी, स्कुल क्याम्पसलगायत विभिन्न स्थानका लागि उपयुक्त हुने डिजिस्प्रे मेसिन अब हाउस होल्डहरुको लागि पनि हुने सानो स्प्रे बजारमा चाँडै ल्याउने इम्पेसका निर्देशक अलंकार जैनले बताए ।