काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरबाट पक्राउ परेका छन् । मंगलबार बिहान प्रहरीले उनकै निवास बाट पक्राउ गरेको हो । प्रसाईँले सोमबार (हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विभिन्न आरोपहरु लगाएर भिडीयो सामाग्रीहरु सामाजिक संजालमा हालेका थिए ।