बारा । बारमा वाड अध्यक्ष लगाएतका जनप्रतिनिधि र प्रहरी प्रशासनले अपराधिक बिश्वासघात आरोपितसँग मिलेर मुद्दा फिर्ता लिनको लागि पिडीतलाई दबाब दिएको आरोप लागेको छ ।

पिडीतलाई उनीहरुले आर्थिक प्रलोभनमा परेर डर,धाक,धम्की दिएको भन्दै पिडित युवा सफराज अन्सारीको पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएका छन् ।