काठमाडौं।प्रधानपन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच शनिबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भएको छ । भेटमा ओलीको आशन्न औपचारिक चीन भ्रमण र विविध विषयमा राष्ट्रपतिलाई जानकारि गराएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।