काठमाडौं । उपत्यकाका जिल्लाहरुमा भूकम्पले ठूलो धक्का दिएको छ । मंगलबार बिहान काठमाडौं,ललितपुर भक्तपुर लगाएतका वरिपरिका जिल्लाहरुमा भूकम्पले ठूलो धक्का दिएको हो । यसबारे पुरा विवरण भने आउन बाकि रहेको छ । धक्काको महसूस गरेपछि घर भित्र रहेका सर्वसाधरणहरु बाहिर सडकमा आएका थिए ।