काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । पक्राउ परेका थापा इमिग्रेसनको हिरासतमा रहेको पाइएको छ । उनी के कारणले पक्राउ परेका हुन भन्ने कुरा सार्वजनिक भएको छैन् ।

केन्द्रीय सदस्य भएपनि उनको वेवसाइटबाबाट नाम हटाइएको छ ।पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको छ ।