काठमाडौं, साउन ९ सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा बलराम पराजुुली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही साउन ६ गते बसेको बैठकले पराजुुलीलाई सञ्चालकमा नियुक्त गरेका हो । बैंकका अनुसार नवनियुक्त सञ्चालक पराजुलीको कार्यकाल आगामी चार वर्षको हुुनेछ ।