काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले भिड लागेको छ। आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि ठूलो संख्यामा आई प्रदर्शन गरेका गरिरहेका छन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट बिदाई भइसकेका छन् ।