काठमाडौं । टीभी हाउस एलजी सोरुमले हालै आफ्नो २६ औँ वार्षिकोत्सव मनाएको छ । नेपालगञ्जको न्युरोडमा अवस्थित टीभी हाउस एलजी सोरुमले एक विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

साथै, कम्पनीले वार्षिकोत्सवको अवसरमा एलजी ब्रान्डका सामानहरूको खरिदमा विशेष छुटको व्यवस्था समेत गरेको जनाएको छ । साथै, किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि व्यवस्था गरिएको सो सोरुमका सञ्चालक जहाँगिर सैयदले जानकारी दिए ।