काठमाडौं । राजाबादी समर्थकहरुले अन्नपूर्ण पोष्ट दैनिक कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले उक्त कार्यालय बाहिरबाट ढुङ्गामुढा गरेर आगजनीको प्रयास गरेका थिए । आन्दोलनकारिहरुले बाटोमा रहेका गार र गाडीमा समेत आगजनी गरेको पाइएको छ ।