काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । समाचार स्रोतका अनुसार राजाबादीहरुले आन्दोलन चर्काएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएको पाइएको छ ।