काठमाडौं । राजाबादीहरुले तिनकुनेमा गरेको आन्दोलनमा गोली लागेर गाईते भएका एक जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको भएको हो ।